Orientation Program For B.Sc.CSIT and BIT Batch-2082

Orientation Program For B.Sc.CSIT and BIT Batch-2082

2025-12-08

“BSc CSIT र BIT अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सिद्धनाथ विज्ञान क्याम्पसलाई रोज्नुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनी तथा अभिभावकज्यूहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। orientation class सफलतापूर्वक सम्पन्न भएको यस अवसरमा सबै विद्यार्थीहरूको उज्ज्वल शैक्षिक यात्राका लागि हार्दिक शुभकामना।”
सिद्धनाथ विज्ञान क्याम्पस परिवार